नियम ८
उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने
नियम ७ बमोजिम प्रकाशित उम्मेदवारको नामावलीमा नाम समावेश भएकोउम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले उजुरी दिन चाहेमा निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृत समक्ष अनुसूची–५ बमोजिमको ढाँचामा उजुरी दिन सक्नेछ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मनोनयन दर्ता गराउन सक्नेनियम ६: मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने कागजातनियम ७: उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्नेनियम ८: उम्मेदवारको विरोधमा उजुरी दिन सक्नेनियम ९: मनोनयनपत्र जाँच गर्नेनियम १०: उम्मेदवारको नामावली तयार गर्नेनियम ११: उम्मेदवारले नाम फिर्ता लिन सक्नेनियम १२: उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेनियम १३: निर्विरोध निर्वाचित भएको घोषणानियम १४: निर्वाचन चिन्हनियम १५: उम्मेदवारलाई परिचयपत्र दिने
परिच्छेद - ४
नियम १६: मतदान केन्द्र तोक्नेनियम १७: मतदान केन्द्रको क्षेत्र तोक्नेनियम १८: मतपत्रमा क्रमसङ्ख्या उल्लेख हुनु पर्नेनियम १९: मतपत्र दिने कार्यविधिनियम २०: मतदान गर्ने तरीकानियम २१: नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेनियम २२: विद्युतीय उपकरणको प्रयोगनियम २३: मतदान रोक्न सक्नेनियम २४: पुन मतदानको लागि मिति र समय तोक्ने